नेभिगेशन
समाज

आजबाट बोलबम सुरु, सुन्दरीजलमा जल लिन पुगे तिर्थालु (तस्विरहरु)

काठमाडौँ । साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको पूजाआराधना र महिमा गाउँदछन् । शिव मन्दिरनजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ । गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिंगमा चढाउँछन् । नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) हो । काठमाडौंमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरु पनि सहभागी हुने क्रम बढेको छ । 

Ncell
Extreme Energy

तस्बिरमा सोमबार सुन्दरीजलमा जल लिन आएका तिर्थालुहरु ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Bolbom-Sundarijal_sidhakura16-1753076289.jpg

Bolbom-Sundarijal_sidhakura13-1753076288.jpg

Bolbom-Sundarijal_sidhakura14-1753076288.jpg

Bolbom-Sundarijal_sidhakura8-1753076287.jpg

Bolbom-Sundarijal_sidhakura9-1753076287.jpg

Bolbom-Sundarijal_sidhakura10-1753076287.jpg

Bolbom-Sundarijal_sidhakura6-1753076286.jpg

Bolbom-Sundarijal_sidhakura5-1753076286.jpg

Bolbom-Sundarijal_sidhakura4-1753076286.jpg

Bolbom-Sundarijal_sidhakura11-1753076287.jpg

Bolbom-Sundarijal_sidhakura7-1753076286.jpg

Bolbom-Sundarijal_sidhakura2-1753076285.jpg

Bolbom-Sundarijal_sidhakura3-1753076285.jpg

Bolbom-Sundarijal_sidhakura1-1753076284.jpg

Bolbom-Sundarijal_sidhakura-1753076284.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...