नेभिगेशन
समाज

NAIMA एक्सपाेमा एमजीको वर्षकै सबैभन्दा ठूलो अफर सार्वजनिक

काठमाडौँ । NAIMA नेपाल मोबिलिटी एक्सपाे २०२५ धुमधामका साथ जारी  । यसै सन्दर्भमा एमजीले यस वर्षकै सबैभन्दा रोमाञ्चक अफरहरू सार्वजनिक गर्दै उत्साह थपेको छ । नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्स्पो अवधिमा मात्र लागू हुने विशेष अफरहरू घोषणा गरेको छ, जसले देशमा स्मार्ट मोबिलिटीको नयाँ मापदण्ड स्थापित गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साउन २५ गतेसम्म, हल A (स्टल A1 र A3 ) र हल B (स्टल एच 3) मा रहेका एमजी र आइएमका स्टलहरूमा गएर ग्राहकहरूले सीमित अवधिका लागि लागू हुने अफरहरू प्राप्त गर्न सक्छन्। यी अफरहरू MG 4 EV (कम्फर्ट, डिलक्स भेरियन्ट), MG S5 इभी (कम्फर्ट, लक्जरी भेरियन्ट), विन्डसर इभी (एक्साइट, एक्सक्लुसिभ भेरियन्ट), कमेट इभी (एक्साइट, एक्जिक्युटिभ भेरियन्ट) र भविष्यको प्रविधि समेटिएको MG IM 6 (प्रिमियम ७५ किलोवाट भेरियन्ट) जस्ता चर्चित मोडेलहरूमा उपलब्ध छन्। ४ लाख रुपैयाँसम्मको छुट, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र प्रत्येक खरिदमा ३ किलोवाट वा ७ किलोवाट चार्जर निःशुल्क पाइने जस्ता आकर्षक सुविधाहरु छन् । यो एमजीको अहिलेसम्मकै सबैभन्दा आकर्षक अफर हो । 

Ncell
Extreme Energy

“यो एक्स्पो गाडीहरू देखाउन मात्र होइन, ग्राहकहरूलाई स्मार्ट र ग्रीन मोबिलिटीतर्फ सहज रूपले अघि बढाउने प्रयास पनि हो,” पारामाउन्ट मोटर्सका महाप्रबन्धक श्री सुनील बहादुर क्षेत्रीले भने, “हामीले एमजीको स्वामित्वलाई अझ सहज र पहुँचयोग्य बनाउन यस अफरमार्फत अतुलनीय मूल्य प्रदान गरिरहेका छौँ ।”

उत्साहजनक सहभागिता र प्रतिक्रियासँगै, एक्स्पोमा एमजीको उपस्थितिले ब्रान्डप्रतिको लोकप्रियता र नेपालको विद्युतीय मोबिलिटी परिवर्तनप्रतिका सोचलाई प्रस्ट पारेको छ। केवल एक्स्पो अवधिमा मात्र उपलब्ध यी विशेष अफरहरूले आगामी दिनहरूमा उल्लेखनीय रुची र बुकिङहरू बढ्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...

भर्खरै