नेभिगेशन
समाज

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ।
 जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी मुद्दामा बयान र थुनछेक बहसपछि २० हजार धरौटीमा छाड्न आदेश दिएको हो । 
बुधबार पक्राउ परेको पाँडेको शुक्रबार मुद्दा अभियोजन भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अरनीको पाँडेलाई साइबर मुद्दा: श्रीमतीकी साथीले एक्लै भेट्न खोजेपछि पठाएका थिए अश्लील म्यासेज (बयानसहित)

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छिन्।
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।