नेभिगेशन
समाज

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आइपुगेका प्रधानमन्त्री ओलीले  राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता भएको हो । 

Marvel
Extreme Energy

त्यसअघि उनले  प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवि र बालेनबीच पाँच घण्टा छलफल, यी विषयमा कुराकानी

रवि र बालेनबीच पाँच घण्टा छलफल, यी विषयमा कुराकानी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ।
सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको प्रगति ४८ प्रतिशत मात्रै

सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको प्रगति ४८ प्रतिशत मात्रै

पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडक विस्तारको काम सम्झौताको म्याद सकिएको एक वर्ष बित्दासमेत आधा पनि पूरा हुन सकेको छैन। दुई पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४८...
अनुदानको मलको हिसाब देखाउन नसक्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

अनुदानको मलको हिसाब देखाउन नसक्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

अनुदानमा प्राप्त रासायनिक मलको बिक्री तथा मौज्दात विवरण देखाउन नसकेपछि झापाको बुद्धशान्तिस्थित एक कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ।
गुणस्तरहीन सेवा दिएर नाफा कमाउने दिन गए, कानुन नमान्ने कम्पनीलाई सहज हुँदैन : सञ्चारमन्त्री

गुणस्तरहीन सेवा दिएर नाफा कमाउने दिन गए, कानुन नमान्ने कम्पनीलाई सहज हुँदैन : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता गर्ने र कानुनी दायित्व पूरा नगर्ने सेवा प्रदायकमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

भर्खरै