नेभिगेशन
समाज

राप्रपाको प्रश्नः सामाजिक सञ्जाल बन्द गरेर देशलाई उत्तर कोरिया बनाउन खोजेको हो ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सामाजिब सञ्जाल बन्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन् । उनले सरकारको यो निर्णयलाई निरंकुशताको पराकाष्ठ भनेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यो सबै बन्द गरेर उत्तर कोरिया बनाउन खाजेको हो ?’ उनले प्रश्न गरे । 

Ncell
Extreme Energy

उनले सामाजिक बन्द गर्दैगर्दा तिनीहरुको विकल्प के हो भनेर प्रश्न गरेका छन् । ‘फेकबुक ट्वीटर, युट्युवहरु बन्द गरेर उत्तर कोरिया बनाउन् खोजेको हो ? नेपालको गुगलजस्तै अर्को सर्भर खै ? युट्युब जस्तो अर्को सर्भर खै ? चीनमा वी च्याट छ । हाम्रो के गर्न खोजेको ?’ 

उनले त्यस्ता गलत काम तत्काल बन्द गर्न माग गरेका छन् । उनले यो कदम फिर्ता नभए कुनै पार्टी भनेर नबस्न जनतालाई अपिल गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले एमालेबाट २, एक र राप्रपाबाट ३ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरिसकेका छन् ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले शपथ लिएका छन् ।