नेभिगेशन
समाज

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ (तस्बिरहरु)

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ। कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।  पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ। बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ। ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ। सोह्र श्राद्धको पहिलो दिन पशुपतिनाथ क्षेत्रमा श्रद्धालु ।

Ncell
Extreme Energy

Shroha-sradda_pasupatinath_-sidhakura-2-1757301889.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-1-1757301889.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-3-1757301888.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-4-1757301888.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-6-1757301886.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-5-1757301886.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-10-1757301885.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-9-1757301885.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-8-1757301885.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-7-1757301885.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-11-1757301884.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-12-1757301884.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-15-1757301883.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-14-1757301883.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-13-1757301883.jpg

Shroha-sradda_pasupatinath_-sidhakura-16-1757301883.jpg

 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।