नेभिगेशन
समाज

सिभिल अस्पतालमा घाइतेको अवस्था नाजुक, आधा दर्जनलाई ट्रमा पठाइयो

काठमाडौँ । काठमाडौँको बानेश्वरमा जेनजीले गरेको आन्दोलनमा घाइते भएका एक जनाको अवस्था निकै गम्भीर रहेको छ । प्रदर्शनका क्रममा घाइते भएका उनको सिपिआर भईराखेको छ । 
उनको शरीरबाट अत्याधिक रगत बगेको सघन कक्षमा राखेर उपचार भईराखेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रिपोर्टिङ क्रममा अस्पतालमै रहेका सिधाकुराकर्मी नवीन ढुंगानाका अनुसार अस्पतालले अहिलेसम्म कसैको पनि मृत्यु भएको पुष्टि गरेको छैन । यद्यपी ६० जना भन्दा बढी घाइतेहरुलाई त्यहाँ भर्ना भरिएको छ । ‘ सिभिल अस्पतालको इमर्जेन्सी पनि हेरे ६० बढी घाइते भएका छन् । आधा दर्जन घाइते यहाँ उपचार हुन नसकेर ट्रमा पठाइएको छ । स्थिति अत्यन्तै भयनक छ ।’ उनले भने । 

Ncell
Extreme Energy

अहिले बानेश्वर क्षेत्र निकै तनाबग्रस्त बनेको छ । प्रशासनलले कफ्र्यु आदेश जारी गरेको छ भने अहिले उक्त  क्षेत्रमा सेना परिचालन गरेको छ । 

यसअघि प्रहरीले अश्रुग्यास, तथा गोली प्रहार गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।