नेभिगेशन
समाज

बालाजुमा यसरी भइरहेको छ प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेिख काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ । नयाँ बानेश्वर, जोरपाटी कलंकी, बालाजु आदि ठाउँमा मानिसहरु सडकमा उत्रिएका छन् । सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यू लगाएको छ । तर त्यसको परवाह नगरी प्रदर्शनहरु भइरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Balaju-Protest-(14)-1757396026.jpeg

Marvel
Extreme Energy

Balaju-Protest-(13)-1757396026.jpeg

Balaju-Protest-(1)-1757396026.jpeg

Balaju-Protest-(2)-1757396026.jpeg

Balaju-Protest-(10)-1757396024.jpeg

Balaju-Protest-(11)-1757396025.jpeg

Balaju-Protest-(7)-1757396024.jpeg

Balaju-Protest-(8)-1757396024.jpeg

Balaju-Protest-(9)-1757396024.jpeg

Balaju-Protest-(6)-1757396023.jpeg

Balaju-Protest-(5)-1757396023.jpeg

Balaju-Protest-(3)-1757396022.jpeg

Balaju-Protest-(4)-1757396022.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८ सय घरपरिवार प्रभावित

म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८ सय घरपरिवार प्रभावित

प्रनाउ कार्कीका अनुसार जिल्लाभर २४३ घर पूर्ण र १८४ घरको आंशिक क्षति भएको विवरण सङ्कलन भएको छ । ३६२ घर बाढी, पहिरो र कटानका कारण जोखिममा परेका छन्...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।