नेभिगेशन
समाज

Breaking: प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा ल्याण्ड भयाे सैनिक हेलिकप्टर

काठमाडाैँ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा नेपाली सेनाकाे हेलिकप्टर ल्याण्ड भएकाे छ। देशभर सरकार विरुद्ध प्रदर्शन चर्किएपछि आज बालुवाटारमा पहिलाे पटक हेलिकप्टर ल्याण्ड भएकाे हाे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालुवाटार भित्र रहेका सुरक्षकर्मीहरु हेलिकप्टर ल्याण्ड भएपछि भाग दाैड गरिरहेका छन् । कतिपयले यसलाई प्रधानमन्त्री भागेकाे रुपमा चर्चा गरेका छन् । तर,यसकाे स्वतन्त्र पुष्टी भएकाे छैन् ।   

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।