नेभिगेशन
समाज

जेनजी आन्दोलनमा ज्यान गुमाएका मृतकका आफन्तको बिलौना (तस्बिरहरु)

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ५१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार प्रदर्शनका क्रममा काठमाडौँ उपत्यका सहित देशभर ५१ जनाको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा एक जना भारतीय महिला समेत रहेकी छिन् । प्रदर्शनमा सहभागी बाहेक ९ जना कैदीबन्दी र ३ जना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँमा मृत्यु भएकाहरुको शव आज आफन्तलाई बुझाइएको छ । शव बुझ्न टिचिङ अस्पताल पुगेका आफन्तहरुको थामिन सकेका छैनन् । 

Marvel
Extreme Energy

mritak-ka-aaphanta_sidhakura-2-1757667503.jpg

mritak-ka-aaphanta_sidhakura-1-1757667503.jpg

mritak-ka-aaphanta_sidhakura-4-1757667501.jpg

mritak-ka-aaphanta_sidhakura-5-1757667500.jpg

mritak-ka-aaphanta_sidhakura-6-1757667500.jpg

mritak-ka-aaphanta_sidhakura-7-1757667499.jpg

mritak-ka-aaphanta_sidhakura-3-1757667501.jpg

mritak-ka-aaphanta_sidhakura-10-1757667498.jpg

mritak-ka-aaphanta_sidhakura-9-1757667498.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८ सय घरपरिवार प्रभावित

म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८ सय घरपरिवार प्रभावित

प्रनाउ कार्कीका अनुसार जिल्लाभर २४३ घर पूर्ण र १८४ घरको आंशिक क्षति भएको विवरण सङ्कलन भएको छ । ३६२ घर बाढी, पहिरो र कटानका कारण जोखिममा परेका छन्...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।