नेभिगेशन
समाज

ललितपुरको खोकनामा मनाइने सिकाली जात्रा (तस्विरहरु)

काठमाडौँ । उपत्यका लगायत देशैभर वडादसैँको तयारी चलिरहँदा ललितपुरस्थित खोकनामा भने सिकाली जात्रा मनाईएको छ । खोकनाका नेवार समुदायले दसैँमा नत जमरा राख्छन नत विजया दशमीको टिका प्रसाद नै, यहाँका बासिन्दा सिकालीलाई मुख्य पर्वका रूपमा मनाउने गर्छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वस्थानी कथामा आधारित नाचमा महालक्ष्मीले महिषासुरलाई वध गरेको खुसियालीमा खोकनाका नेवार समुदायले मनाउने सिकाली जात्रामा ४६ देवगणसहित सिकाली चौरमा हुने अश्वमेध यज्ञ र ४६ देवगण, वीरभद्र र महाकाली, भैरव र देवताको खट गाउँ परिक्रमा गराउँदै मनाउँने गर्दछन । र यो क्रम घटस्थापनाबाट सुरु भई फूलपातीसम्म जारी रहन्छ ।

Ncell
Extreme Energy

त्यस्तै यसक्रममा तान्त्रिक विधिअनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने भन्दै निरन्तर बाजा बजाइन्छ, पञ्चमीको दिनमा आ–आफ्नो गुठीमा भैरव प्रतिस्थापना गरी प्रत्येक गुठीमा ु घ्याम्पो द्य अर्थात नवदुर्गाको सहित देवीदेवताको पूजार्चनाका साथै परम्परागत नाच र जात्रा गर्ने गरिन्छ ।

Sikaali-jatra_sidhakura-1-1758960139.jpg

Sikaali-jatra_sidhakura-3-1758960138.jpg

Sikaali-jatra_sidhakura-2-1758960138.jpg

Sikaali-jatra_sidhakura-5-1758960137.jpg

Sikaali-jatra_sidhakura-4-1758960137.jpg

Sikaali-jatra_sidhakura-7-1758960136.jpg

Sikaali-jatra_sidhakura-6-1758960136.jpg

Sikaali-jatra_sidhakura-9-1758960135.jpg

Sikaali-jatra_sidhakura-8-1758960135.jpg

Sikaali-jatra_sidhakura-11-1758960134.jpg

Sikaali-jatra_sidhakura-10-1758960134.jpg

Sikaali-jatra_sidhakura-13-1758960133.jpg

Sikaali-jatra_sidhakura-12-1758960133.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...