नेभिगेशन
समाज

महानवमीको दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुईँचो (तस्बिरहरु)

काठमाडौँ । वर्षको एक दिन महानवमीका दिन मात्र खुल्ला गरिने  काठमाडौँको तलेजु भवानी मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनहरू लाइन लागेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानवमीको दिन काठमाडौँको तलेजु भवानी मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति देखिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न बुधबार तलेजु मन्दिरर खुला गरिएको छ।  

Ncell
Extreme Energy

मन्दिरमा दर्शन पाउनका लागि भक्तजनहरूको लामो लाइन नयाँ सडकको जुद्ध शालिक हुँदै अन्य बाटाहरूमा समेत फैलिएको देखिन्छ। तलेजु भवानीको मन्दिरमा हजारौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन्।

तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी

Taleju-bhawani_sidhakura-(4)-1759290341.jpeg

Taleju-bhawani_sidhakura-(5)-1759290341.jpeg

Taleju-bhawani_sidhakura-(6)-1759290343.jpeg

Taleju-bhawani_sidhakura-(11)-1759290349.jpeg

Taleju-bhawani_sidhakura-(10)-1759290348.jpeg

Taleju-bhawani_sidhakura-(9)-1759290347.jpeg

Taleju-bhawani_sidhakura-(8)-1759290345.jpeg

Taleju-bhawani_sidhakura-(12)-1759290350.jpeg

Taleju-bhawani_sidhakura-(13)-1759290351.jpeg

Taleju-bhawani_sidhakura-(14)-1759290353.jpeg

Taleju-bhawani_sidhakura-(1)-1759290354.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...