थप समाज
रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा
विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा असर परेको थियो । ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै... शुक्रबार, भदौ १२, २०८३
एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)
त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा छन्। कतै हेलिकोप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशामा बेपत्ताका आफन्तहरु विमानस्थल बाहिर कुरिरहेका छन्। बिहीबार, भदौ ११, २०८३
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)
अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् । बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?
भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्... बुधबार, भदौ १०, २०८३भर्खरै
- नाडाले "प्रधानमन्त्री दैवी प्रकोप राहत कोष"मा १० लाख सहयाेग गर्ने
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग संकलन
- रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा
- आर्मीद्वारा ४० विदेशीसहित ७०६ जनाको उद्धार
- भोटेकोशी बाढीः ५३८ शव फेला, ९७७ अझै सम्पर्कविहीन
- भोटेकोशी बाढीमा फसेकाको यसरी भइरहेको छ उद्धार (तस्बिरहरू)
- भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
- राहतका नाममा अनधिकृत रुपमा रकम नउठानू– सरकार









-1787142886.jpg)

