नेभिगेशन
समाज

अल्टिमा लाइफस्टाइलले ल्यायाे 'टेक तिहार २.०' अफर, ६० प्रतिशतसम्म छुट, १० रुपैयाँमै स्पिकर जित्ने मौका

काठमाडौँ । नेपाली टेक ब्रान्ड अल्टिमा लाइफस्टाइले तिहारको अवसरमा  “Tech Tihar 2.0” अभियान घोषणा गरेको छ। यो विशेष अफर अक्टोबर १० देखि अक्टोबर १९ सम्म देशभर सञ्चालन हुनेछ।

ग्राहकहरूले यो अफर Ultima.com.np, Ultima Stores, Daraz, र Khalti मार्फत प्राप्त गर्न सक्नेछन्। अफर अन्तर्गत, Ultima ले आफ्ना सबै लोकप्रिय प्रोडक्टहरूमा ६० प्रतिशतसम्म छुट उपलब्ध गराएको छ।

CG

साथै, बजारमा अत्यधिक माग भएका दुई प्रोडक्ट — Ultima Soundbox S20 र Ultima Thunder 120 Speaker — पुनः रि-स्टक गरिएको छ।

यस्ताे रिस्टक भएका प्रोडक्टका मूल्य:

Ultima S20 Speaker: MRP रु. ७,९९९ | विशेष मूल्य: रु. ४,४९९

Ultima Thunder 120 Speaker: MRP रु. ३४,९९९ | विशेष मूल्य: रु. १८,९९९

यस्ता छन् Tech Tihar 2.0 का मुख्य विशेषता

1.Fastest Finger Flash Sale
Ultima Lifestyle ले Daraz.com.np मार्फत Fastest Finger Flash Sale को घोषणा गरेको छ।
यस अन्तर्गत, दुई भाग्यशाली ग्राहकहरूले पाउन सक्नेछन्:
• १ युनिट Ultima Wavebar 200W Soundbar (मूल्य रु. २४,९९९)
• १ युनिट Ultima Thunder 120 Speaker (मूल्य रु. ३५,९९९)
यी दुवै प्रोडक्टहरू मात्र रु. १० मा उपलब्ध हुनेछन्! यो अफर अक्टोबर १० गते हुने हुनेछ । सबैभन्दा छिटो क्लिक गर्नेले आफ्नो मनपर्ने Ultima स्पिकर वा साउन्डबार जित्नेछन् । 

2.    Ultima Thunder 120
Ultima Thunder 120 एउटा शक्तिशाली पोर्टेबल स्पिकर हो जसले 110W RMS आउटपुट र 220W पिक पावर प्रदान गर्छ, साथै यसको EXTRA BASS ले गहिरो र जोशिलो ध्वनि अनुभव दिन्छ।
यसमा Multi-Link Connectivity सुविधा छ, जसअन्तर्गत १०० वटा स्पिकरसम्म जोड्न सकिन्छ, साथै डाइनामिक RGB लाइट्स र IPX6 वॉटर रेसिस्टेन्स फिचरका साथ यो इनडोर वा आउटडोर पार्टी दुबैका लागि उपयुक्त छ। 7000mAh ब्याट्री (७ घण्टा प्ले टाइम), Power Bank Function, र Bluetooth 5.3 / USB / AUX सपोर्टका साथ Thunder 120 शक्ति, मजबुती र स्टाइलको मिश्रण हो। Detach गर्न मिल्ने स्ट्र्याप सहितको पोर्टेबल डिजाइनले यसलाई पार्टी, यात्रा वा एड्भेन्चरका लागि उत्तम स्पिकर बनाउँछ।

3.    Ultima Soundbox S20
Ultima Soundbox S20 एउटा प्रिमियम पोर्टेबल ब्लुटुथ स्पिकर हो, जुन नेपाली ब्रान्ड Ultima Lifestyle द्वारा तयार गरिएको हो। यसमा एर्गोनोमिक डिजाइन र सफ्ट फ्याब्रिक फिनिश प्रयोग गरिएको छ जसले यसलाई आकर्षक र आधुनिक लुक दिन्छ। Dual 10W Drivers र Passive Bass Radiators सहित, यो स्पिकरले 20W Stereo Sound र EXTRA BASS को साथ सशक्त र स्पष्ट ध्वनि प्रदान गर्छ।
यसमा Bluetooth 5.3, ७ घण्टा प्ले टाइम, TWS Pairing, RGB लाइट्स, र IPX5 Splash Resistance फिचरहरू छन्, जसले यसलाई इनडोर र आउटडोर दुबै प्रयोगका लागि उपयुक्त बनाउँछ।
हल्का, पोर्टेबल, शोल्डर स्ट्र्याप सहितको डिजाइन र १ वर्षको वारेन्टी सहित, Soundbox S20 तपाईंको दैनिकीमा उत्तम म्युजिक कम्प्यानियन हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो...
श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

जगदम्बा स्टील्सका अनुसार बोनस वितरणको विषयमा उद्योग र श्रमिकबीच विवाद उत्पन्न भएपछि प्रचलित कानूनबमोजिम समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा समेत सहजीकरणको अनुरोध गरिएको थियो। तर बोनस ऐन...
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर तरुल खेती सुरु गर्दै आएका छन् । खेमराजले भने “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन,...
मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट  रु १६ करोड ५३ लाख बढी आम्दानी...