नेभिगेशन
सबै कुरा

४० करोड अपचलन आरोपमा अम्बे कोसी सहकारीका ५ जना पक्राउ

बचतकर्ताको ४० करोड रकम अपचलन गरेको आरोपमा अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका ५ जना पक्राउ परेका छन् । इटहरीमा सञ्चालित सहकारीका सञ्चालक सहित ५ जना पक्राउ परेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा अध्यक्ष फणीन्द्र मगर, शिला गजमेर, राहुल अग्रवाल र कुमार आले लगायत रहेका छन् । बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । प्रशासनमा उजुरीपछि बचतकर्ता र सञ्चलकबिच भएको वार्तामा रकम फिर्ता गर्ने सहमति भएको थियो । तर सहमति बमोजिम सहकारी सञ्चालकहरुले रकम फिर्ता गर्न नसकेको र प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले ठगी मुद्दा दायर गरेपछि उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

अम्बे कोसी बचता तथा ऋण सहकारी विराटनगर र झापामा समेत सञ्चालनमा छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...