नेभिगेशन
समाज

एक सातादेखि आन्दोलित मणिपाल र जिएमसी अस्पतालका नर्सहरु

कास्कीको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज(जिएमसी) अस्पतालमा कार्यरत नर्सहरु एक साता यता आन्दोलित छन् । पारिश्रमिक वृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्सहरु असोज २४ गतेदेखि आन्दोलन गरिरहेका छन् । यस्तै असोज २७ गतेदेखि जिएमसीका नर्सहरु आन्दोलनमा उत्रिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारी मापदण्डअनुसार नर्सको न्यूनतम पाँचौं तहको तलब ३४ हजार ७३० रूपैयाँ तोकिएको छ ।

Ncell
Extreme Energy

मणिपाल र जिएमसीका नर्सहरुले आफुहरुले १२ हजारदेखि १५ हजारसम्म मात्रै तलब पाउने गुनासो गरेका छन् । अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने नर्सहरुको माग छ । 

मणिपालले २४ हजारदेखि २९ हजारसम्म दिन तयार रहेको प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । मणिपाल र जिएमसी दुवैले नर्सहरुको मागअनुसार तलब दिन नसक्ने उल्लेख गरेका छन् ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Manipal-Nurse-Protest_sidhakura-1-1760768264.jpg

Manipal-Nurse-Protest_sidhakura-3-1760768263.jpg

Manipal-Nurse-Protest_sidhakura-2-1760768263.jpg

Manipal-Nurse-Protest_sidhakura-2-1760768263.jpg

Manipal-Nurse-Protest_sidhakura-7-1760768262.jpg

Manipal-Nurse-Protest_sidhakura-6-1760768262.jpg

Manipal-Nurse-Protest_sidhakura-5-1760768262.jpg

Manipal-Nurse-Protest_sidhakura-4-1760768262.jpg

Manipal-Nurse-Protest_sidhakura-8-1760768261.jpg

Manipal-Nurse-Protest_sidhakura-9-1760768261.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।
रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

भोटेकोशी बाढीमा परी उद्धार गरिएका घाइतेहरुको रसुवा, नुवाकोट र काठमाडौँका १४ अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।