नेभिगेशन
सबै कुरा

प्रसाईँको आन्दोलनमा पुगेर अराजक अभिव्यक्ति दिने धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको समूहको प्रदर्शनलाई साथ दिन गौशाला पुगेका विवादित धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गेरुवस्त्रमा त्रिसुलसहित सडकको बिच भागमा ट्रकमाथि चढेर उग्र अभिव्यक्ति दिँदै सडक अवरुद्ध गर्ने प्रयास गरेका उनीसहित अन्य प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Ncell
Extreme Energy

आफ्ना समर्थकसहित प्रसाईँको आन्दोलनलाई साथ दिन पुगेका उनले प्रदर्शनकारीलाई सडकमै सुतेर सडक अवरुद्ध गर्न आव्हान गरेका थिए । उनको उग्र भिडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि नै जाइलागेपछि उनलाई नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

धर्मगुरु आचार्य श्रीनिवास धर्मका नाममा अराजक फैलाउने पात्र हुन् ।  उनले यसअघि पनि घर्मका विषयमा अराजक र आपत्तिजनक उभिव्यक्ति दिँदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...