नेभिगेशन
सबै कुरा
मन्त्रीपरिषद् बैठक

भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास बनाउन सेना र प्रहरी परिचालन गरिने

नेपाल सरकारले भूकम्पबाट प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय   गरेको छ । 

बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय समेत गरेको छ । 

Global Ime Bank

त्यस्तै आजकै बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेर्खा शर्माले बताएकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् ।
बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न अर्थमन्त्रीको आग्रह

बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न अर्थमन्त्रीको आग्रह

उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् ।
‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

“सरकारले लिएको ऊर्जा विकासका लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको बाटो खोलिएको छ, प्रसारण लाइन निर्माण गरेवापतको लाग्ने शुल्क टुङ्ग्याउन नसक्दा काम अगाडि बढ्न सकेको छैन,...
रास्वपाको प्रश्न : तस्कर गर्ने यो राज्यलाई जवाफदेही कसले बनाउने ?

रास्वपाको प्रश्न : तस्कर गर्ने यो राज्यलाई जवाफदेही कसले बनाउने ?

‘यो राज्य जनताका लागि हो कि शासकहरूको लागि हो ? यो राज्य कसको लागि हो, माननीय सभामुख महोदय ? आफ्नै नागरिकलाई अनेक तिकडम गरेर बेचबिखन गर्ने, तस्कर गर्ने...