नेभिगेशन
समाज

कालो चितुवा 'ब्ल्याक प्यान्थर' प्रदर्शनीमा

जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा हाल इलाम जिल्लाबाट उद्धार गरिएको कालो चितुवा (प्यान्थर) प्रदर्शनीका लागि राखिएको छ। सो पोथी चितुवा २०२५ सेप्टेम्बर महिनामा चिडियाखानामा ल्याइएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पशु चिकित्सकको निगरानीमा उपचारमा रहेको चितुवा अहिले सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। कालो चितुवा कुनै छुट्टै प्रजाति होइन, बरु सामान्य चितुवामै हुने मेलानिज्म (melanism) नामक आनुवंशिक परिवर्तनका कारण शरीरमा कालो रङको अत्यधिक मात्रा देखिने गर्छ।

Ncell
Extreme Energy

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ /नेपाल फोटो लाइब्रेरी

Blackpanther_sidhakura6-1763017318.jpg

Blackpanther_sidhakura1-1763017312.jpg

Blackpanther_sidhakura5-1763017316.jpg

Blackpanther_sidhakura4-1763017315.jpg

Blackpanther_sidhakura2-1763017313.jpg

Blackpanther_sidhakura2-1763017313.jpg

blackpanther_sidhakuraa-1763017320.jpg

Blackpanther_sidhakura3-1763017314.jpg

Blackpanther_sidhakura-1763017310.jpg

about-blackpanther-1763017310.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...