नेभिगेशन
सबै कुरा
नक्कली भुटानी शरर्णार्थी प्रकरण :

बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने कि थुनामै राख्नेबारे दुई न्यायाधीशको राय बाझियो

नक्कली भुटानी शरर्णार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको सम्बन्धमा उच्च अदालतले आदेश दिन सकेन । उच्च अदालतका दुई न्यायाधीशहरुको राय बाझिएपछि उनको मुद्दा अब फेरि तेस्रो न्यायाधीशसमक्ष पेस हुने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खाँणको सम्बन्धमा पाटनका न्यायाधीश जनक पाण्डेले जिल्लाको आदेश उल्टाएर ३० लाख रुपैयाँ धरौटीमा छोड्नुपर्ने आदेश दिनुपर्ने राय राखेका थिए भने अर्का न्यायाधीश प्रकाश खरेलले भने धरौटीमा छोड्ने रायमा असहमति जनाउँदै थुनामै पठाउनुपर्ने राय राखेका थिए । 

Ncell
Extreme Energy

दुई न्यायाधिशको फरक फरक राय आएपछि उनको विषय तेस्रो न्यायाधशकोमा जाने भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...