नेभिगेशन
समाज

बिहीबार बिहानैदेखि बाराको सिमरा क्षेत्र पुनः अशान्त(तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवा बीच बुधबार भएको झडपका कारण बारा सिमरा बुधबारदेखि अशान्त बनेको छ । बिहिबार पनि विरोध प्रदर्शनी गर्दै युवाहरु सडकमा निस्किएका छन् । प्रहरी प्रशासन र युवाहरु बीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालमा आए पनि बिहीबार बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ । युवाहरुले सडकमा टायर बालेर सडक बन्द गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

bara7-1763621196.jpg

Ncell
Extreme Energy

bara6-1763621195.jpg

bara5-1763621194.jpg

bara3-1763621193.jpg

bara4-1763621193.jpg

bara-1763621192.jpg

bara1-1763621192.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...