नेभिगेशन
सबै कुरा

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतको आदेशबमोजिम धरौटी बुझाउने ४ जनालाई अदालत लगियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले दिएको आदेशबमोजिम धरौटी बुझाएका ४ जनालाई अदालत लगिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार उच्च अदालत पाटनले उक्त प्रकरणमा ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जसमध्ये आइतबार नै धरौटी बुझाएका नरेन्द्र केसी,  हरिभक्त महर्जन, शम्शेर मिया र आशिष बुढाथोकीलाई तारेखका लागि अदालत लगिएको हो। 

Ncell
Extreme Energy

आइतबार नै अदालतमा धरौटी बुझाएका उनीहरुलाई तारेखका लागि उपस्थित गराउन अदालतले आइतबार नै पत्र पठाएको थियो। 

उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा गएकामध्ये नरेन्द्र केसी र शमशेर मियाँसँग १०/१० लाख तथा टेकनाथ रिजाल र हरिभक्त महर्जनसँग १५/१५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो भने सन्दीप रायमाझीलाई ३० लाख र रामशरण केसीलाई १५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...