नेभिगेशन
समाज

उज्यालो पार्टी आज औपचारिक घोषणा हुँदै, कुलमान प्रमुख अतिथि

काठमाडौँ । आज कुलमान  घिसिङले उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा गर्दै छन् । नागरिक सरकारमा ऊर्जा सहित तीन मन्त्रालय सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङकै प्रमुख आतिथ्यतामा उज्यालो पार्टीले औपचारिक घोषणा हुँदै छ ।
दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवनमा हुने घोषणा सभामा पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजना सार्वजनिक गरिने बताइएको छ । 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गुठीको जग्गा मिच्नेविरूद्ध काठमाडौं जिल्ला प्रशासन उत्रियो एक्सनमा

गुठीको जग्गा मिच्नेविरूद्ध काठमाडौं जिल्ला प्रशासन उत्रियो एक्सनमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुठीको जग्गा अतिक्रमण गरी बनाइएका व्यक्तिगत संरचना १५ दिनभित्र हटाउन सम्बन्धित व्यक्तिलाई सूचना जारी गरेको छ।
लमजुङको फलेनीमा १२ घण्टामा ७९.४ मिलिमिटर वर्षा

लमजुङको फलेनीमा १२ घण्टामा ७९.४ मिलिमिटर वर्षा

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लमजुङको फलेनीमा ७९.४ मिलिमिटर मापन भएको छ।
बाँदरबाट बच्न किसानले लगाए यस्तो उपाय

बाँदरबाट बच्न किसानले लगाए यस्तो उपाय

बाँदरले कम क्षति गर्ने र बजारमा राम्रो मूल्य पाइने भएपछि भोजपुरका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन्।