नेभिगेशन
समाज

भ्रष्ट शिर्ष नेतालाई कारबाही खोइ ? भन्दै काठमाडौँको माइतिघरमा प्रदर्शन(तस्बिरहरु)

काठमाडौँ । भ्रष्टाचार विरुद्ध  दिवसको अवसरमा भ्रष्ट शिर्ष नेतालाई कारबाही खोइ ? नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन ? भन्दै मंगलबार काठमाडौँमा मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले माइतिघर मण्डलामा प्रदर्शन गरेको छ। भ्रष्टाचारविरुद्धको २२औँ अन्तरराष्ट्रिय दिवसका अवसर पारेर प्रदर्शन गरेका हुन । तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

birodh9-1765272744.jpg

Ncell
Extreme Energy

birodh10-1765272744.jpg

birodh3-1765272743.jpg

birodh4-1765272743.jpg

birodh8-1765272743.jpg

birodh2-1765272742.jpg

birodh1-1765272742.jpg

birodh7-1765272743.jpg

birodh6-1765272743.jpg

birodh5-1765272743.jpg

birodh-1765272742.jpg

birodh0-1765272742.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।

भर्खरै