नेभिगेशन
समाज

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ(तस्बिरहरु)

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार सितल निवासमा आयोजना गरिएको एक कार्यक्रमका विच मन्त्रीहरु श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय, शपथ लिएका हुन् । तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

minister-sapath-1765535337.jpg

Marvel
Extreme Energy

minister-sapath1-1765535337.jpg

minister-sapath5-1765535338.jpg

minister-sapath7-1765535339.jpg

minister-sapath2-1765535338.jpg

minister-sapath3-1765535338.jpg

minister-sapath4-1765535338.jpg

minister-sapath6-1765535339.jpg

minister-sapath9-1765535340.jpg

minister-sapath8-1765535340.jpg

minister-sapath10-1765535341.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेसँग मिलेर स्थानीय र प्रदेश चुनाव लड्ने सहमति भइसकेको छ– प्रचण्ड

एमालेसँग मिलेर स्थानीय र प्रदेश चुनाव लड्ने सहमति भइसकेको छ– प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा मिलेर प्रतिस्पर्धा गर्ने नीतिगत निर्णय भइसकेको बताएका छन्।
नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः कञ्चन बनाउने र काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
बालेनले मोदीलाई के उपहार दिए ?

बालेनले मोदीलाई के उपहार दिए ?

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय वार्ताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबीच उपहार आदानप्रदान भएको छ।