नेभिगेशन
मुख्य समाचार

एमालेको महाधिवेशनस्थल प्रवेशमा कडाई, नेता कार्यकर्ताको 'स्क्यान' र झोला चेकजाँच

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको छ । महाधिवेशनस्थलमा विहानै बाट उद्घाटन सत्रका लागि आएका  नेता कार्यकर्तालाई स्क्यानरले मान्छे र झोला चेकजाच गरेर भित्र छिराउन सुरु गरिएको छ । 

2-1765602862.jpg

CG

1-1765602862.jpg

3-1765602862.jpg

4-1765602862.jpg

6-1765602839.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन ८२ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

निर्वाचन ८२ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका थिए ।
एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो...
काेशी टप्पु: नेपालकाे पहिलाे रामसार क्षेत्रमा भेटिने बन्यजन्तु

काेशी टप्पु: नेपालकाे पहिलाे रामसार क्षेत्रमा भेटिने बन्यजन्तु

हाल नेपालमा भएको १० वटा रामसार क्षेत्र मध्य कोशी टापु बन्यजन्तु आरक्षण पहिलो रामसार क्षेत्र हो । सन् १९८७ मा रामसार क्षेत्र घोषणा गरिएको यसको कुल क्षेत्रफल १७६...
एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै

एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।