नेभिगेशन
समाज
एमाले ११ औं महाधिवेशन

नेकपा एमालेको ११ औं महाधिवेशन: भृकुटी मण्डपमा बन्दसत्र हुँदै, पदाधिकारीहरुको चहलपहल

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन भृकुटीमण्डपमा बन्दसत्रको शुरू हुँदै छ । यसअघि बिहान ८ बजेबाट बन्दशत्र शुरु गर्ने भनिएपनि केन्द्रीय समितिको बैठकका कारण बन्दसत्र भन्दै १ बजेसम्मलाई सारिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बन्दशत्रस्थलको सुरक्षाका निम्ति नेपाल प्रहरीले २ सय भन्दा बढी जनशक्ति सहित एमालेको स्वयंसेवक दस्ता  परिचालन गरेको छ ।  सुरक्षालाई दृष्टिगत गर्दै भृकुटीमण्डप चौरको चारै दिशालाई सर्वसाधारणको आवतजावत निषेध गरिएको छ । भृकुटीमण्डप चौरभित्र महाधिवेशनमा भाग लिन पाउने बाहेकका व्यक्तिलाई कडाइका साथ प्रवेश निषेध गरिएको छ ।

Extreme Energy
Everest cinsult

isworpokhrel_sidhakura1-1765687565.png

isworpokhrel_sidhakura2-1765687567.png

isworpokhrel_sidhakura-1765687565.png

isworpokhrel_sidhakura4-1765687567.png

isworpokhrel_sidhakura9-1765687572.png

isworpokhrel_sidhakura10-1765687572.png

isworpokhrel_sidhakura6-1765687570.png

isworpokhrel_sidhakura7-1765687570.png

isworpokhrel_sidhakura11-1765687574.png

Padamgiri_sidhakura-1765687575.png

yogeshbhattrai_sidhakura-1765687580.png


तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरानलाई ट्रम्पको चेतावनीः ‘आज रात एउटा सम्पूर्ण सभ्यता समाप्त हुनेछ’

इरानलाई ट्रम्पको चेतावनीः ‘आज रात एउटा सम्पूर्ण सभ्यता समाप्त हुनेछ’

उनले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए पुरै सभ्यता आजै राति नष्ट हुने चेतावनी दिएका हुन् ।
तत्काल गहुँको समर्थन मूल्य तोक्न सांसद् कठरियाद्वारा सरकारको ध्यानाकर्षण

तत्काल गहुँको समर्थन मूल्य तोक्न सांसद् कठरियाद्वारा सरकारको ध्यानाकर्षण

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बाल्ने क्रममा सांसद् चौधरीले अर्कौ बैठक बस्नु अघि सरकारले गहुँको समर्थन मूल्य तोकेको सुन्न पाउँनु पर्ने बताएकी हुन्।
नदीजन्य सामाग्रीको अवैध उत्खनन् रोक्न सांसद् तामाङद्वारा सरकारको ध्यानाकर्षण

नदीजन्य सामाग्रीको अवैध उत्खनन् रोक्न सांसद् तामाङद्वारा सरकारको ध्यानाकर्षण

सांसद् तामाङले भनिन्, ‘त्रिशुली नदि सहितका नदिहरूमा भइरहेको नदीजन्य सामग्रीको उत्खनन् अव्यवस्थित र अनियन्त्रित हुँदा वातावरणीय सन्तुलन विग्रँदै गएको छ भने स्थानीय जनतामा समेत प्रत्यक्ष असर परेको छ...
भूमिको समस्यालाई एक नम्बरमा राख्न सरकारसंग सांसद् कार्कीको माग

भूमिको समस्यालाई एक नम्बरमा राख्न सरकारसंग सांसद् कार्कीको माग

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सो कुरा बताएका हुन्। उनले एउटा घटना स्मरण गर्दै भने, ‘एक जना आमा हुनुहुन्छ । २०३५ सालमा १७ वर्षको हुँदा हजुरबबुा,...

भर्खरै