नेभिगेशन
समाज

आज संसदीय सेवा दिवसः आगजनीबाट भग्नावशेष भएको  संघीय संसद भवन  (तस्बिरहरु)

काठमाडौँ । नेपालमा विभिन्न समयमा हुँदै आएको आन्दोलनका क्रममा पटक पटक निशानामा पार्दै आएको संघीय संसद भवन अन्ततस् गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सुरक्षित हुन सकेन, जेन जी आन्दोलनकारीहरुले संसद भवन लक्षित गरेका प्रदर्शनी रोक्न प्रहरीले गोली समेत प्रहार गर्नु परेका थियो, गोली प्रहारबाट २३ गरेको प्रदर्शनीमा १९ जनाले ज्यान गुमाएका थिए । कडा सुरक्षा घेरा रहने संसद भवन अन्तत भाद्र २४ गरेको आगजनीले पूर्ण रुपमा भग्नावशेषमा परिणत भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन प्रणालीबाट चुनिएर आएका प्रतिनिधिहरूले देशलाई आवश्यक नीति नियम र कानून निर्माण गर्ने महत्वपूर्ण थलोको रुपमा रहेका संसद जेन जी आन्दोलन पश्चात विगठन भएको छ । सुशीला कार्कीको अन्तरिम सरकारले यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा समेत गरी सकेको छ ।

Extreme Energy
Everest cinsult

samsadbhawan_sidhakura14-1765688495.jpg
सरकारको महत्वपूर्ण अंगको रूपमा रहेको व्यवस्थापिका अर्थात् संसदीय अभ्यास नेपालले  सुरु गरेको १९ वर्ष पूरा भएको छ । संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन २०५८ सालमा निजामती सेवाबाट संसद सेवा गठन भएको थियो । छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ। 

samsadbhawan_sidhakura6-1765688518.jpg
नेपालको संविधानको धारा २०७ मा संघीय संसदको कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा त्यससम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुने व्यवस्था छ। निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद सेवा विशिष्ट, स्वायत्त र व्यवसायिक सेवा हो।

samsadbhawan_sidhakura16-1765688523.jpg
राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको संघीय संसदलाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानून निर्माण प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण रहेको छ। संसदलाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि र भौतिक सामग्रीलगायत उपलब्ध गराउनु संघीय संसद सचिवालयको कार्य रहँदै आएको छ। संसद सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय काम कारबाहीमा अविच्छिन्न सहयोग पुगेको छ ।

samsadbhawan_sidhakura3-1765688515.jpg

samsadbhawan_sidhakura2-1765688515.jpg

samsadbhawan_sidhakura1-1765688515.jpg

Jalekosamsadbhawan_sidhakura-1765688515.jpg

samsadbhawan_sidhakura5-1765688517.jpg

samsadbhawan_sidhakura4-1765688517.jpg

samsadbhawan_sidhakura8-1765688519.jpg

samsadbhawan_sidhakura9-1765688519.jpg

samsadbhawan_sidhakura6-1765688518.jpg

samsadbhawan_sidhakura7-1765688518.jpg

samsadbhawan_sidhakura11-1765688520.jpg

samsadbhawan_sidhakura10-1765688520.jpg

samsadbhawan_sidhakura13-1765688521.jpg

samsadbhawan_sidhakura12-1765688521.jpg

samsadbhawan_sidhakura16-1765688523.jpg

samsadbhawan_sidhakura17-1765688523.jpg

samsadbhawan_sidhakura14-1765688522.jpg

samsadbhawan_sidhakura15-1765688522.jpg

samsadbhawan_sidhakura14-1765688522.jpg

samsadbhawan_sidhakura16-1765688523.jpg

samsadbhawan_sidhakura16-1765688523.jpg

samsadbhawan_sidhakura16-1765688523.jpg

तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरानलाई ट्रम्पको चेतावनीः ‘आज रात एउटा सम्पूर्ण सभ्यता समाप्त हुनेछ’

इरानलाई ट्रम्पको चेतावनीः ‘आज रात एउटा सम्पूर्ण सभ्यता समाप्त हुनेछ’

उनले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए पुरै सभ्यता आजै राति नष्ट हुने चेतावनी दिएका हुन् ।
तत्काल गहुँको समर्थन मूल्य तोक्न सांसद् कठरियाद्वारा सरकारको ध्यानाकर्षण

तत्काल गहुँको समर्थन मूल्य तोक्न सांसद् कठरियाद्वारा सरकारको ध्यानाकर्षण

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बाल्ने क्रममा सांसद् चौधरीले अर्कौ बैठक बस्नु अघि सरकारले गहुँको समर्थन मूल्य तोकेको सुन्न पाउँनु पर्ने बताएकी हुन्।
नदीजन्य सामाग्रीको अवैध उत्खनन् रोक्न सांसद् तामाङद्वारा सरकारको ध्यानाकर्षण

नदीजन्य सामाग्रीको अवैध उत्खनन् रोक्न सांसद् तामाङद्वारा सरकारको ध्यानाकर्षण

सांसद् तामाङले भनिन्, ‘त्रिशुली नदि सहितका नदिहरूमा भइरहेको नदीजन्य सामग्रीको उत्खनन् अव्यवस्थित र अनियन्त्रित हुँदा वातावरणीय सन्तुलन विग्रँदै गएको छ भने स्थानीय जनतामा समेत प्रत्यक्ष असर परेको छ...
भूमिको समस्यालाई एक नम्बरमा राख्न सरकारसंग सांसद् कार्कीको माग

भूमिको समस्यालाई एक नम्बरमा राख्न सरकारसंग सांसद् कार्कीको माग

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सो कुरा बताएका हुन्। उनले एउटा घटना स्मरण गर्दै भने, ‘एक जना आमा हुनुहुन्छ । २०३५ सालमा १७ वर्षको हुँदा हजुरबबुा,...

भर्खरै