नेभिगेशन
समाज

एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा सुहाङ्ग नेम्बाङले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रिय सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय अन्तीम समयसम्म पनि दुबै प्यानल मध्ये कुनै प्यानलमा नअटाउने देखेपछि उनले केन्द्रीय सदस्यपदका लागि उम्मेद्वारी दर्ता गराएका हुन ।

Ncell
Extreme Energy

एमालेमा ईश्वर पोख्रेल र केपी शर्मा ओली २ वटै प्यानलमा मध्ये कुनै एक प्यानलमा आफु समावेश हुने कुरामा नेम्बाङ आशामा थिए । तर, निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय सकिन लाग्दै समेत कतैबाट आफ्नो उम्मेद्वारीको टुङ्गो नदेखेपछि उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए ।

त्यस्तै, १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि एमालेमा निर्वाचन हुँदैछ । सोमबार नै उम्मेदवारको अन्तीम सूची सार्वजनिक गर्ने र मंगलबार निर्वाचन हुने निर्वाचन कार्यसूचि रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

भर्खरै