नेभिगेशन
समाज

रास्वपाले चुनाब चिन्ह खरीदबिक्री गर्दैनः हरि ढकाल

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलले जस्तो चुनाब चिन्ह नै खरीद बिक्री नगर्ने बताएका छन् । रास्वपाका केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभाका पूर्व सदस्य हरि ढकालले चुनाबमा जसरी पनि विजय हुन अर्को दलको चुनाब चिन्हमा उम्मेदवार बन्ने प्रवृत्ति जनता माथिको धोका रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको हेटौंडा वडा नम्बर–८ को प्रथम् वडा अधिबेशनलाई सम्बोधन गर्ने क्रममा ढकालले केही दलले प्रतिनिधिसभा पुनस्र्थापनाको रटानको रास्वपाको सख्त विरोध रहेको बताएका छन् । 

Ncell
Extreme Energy

रास्वपाले पछिल्लो समय आफ्नो सङ्ठनलाई वडास्तरसम्म विस्तारको अभियान गरिरहेको छ । हेटौंडा वडा नम्बर–८ को अधिबेशनले सुवास दहालको सभापतित्वमा वडा कमिटी गठन गरेको छ ।

रास्वपा हेटौंडा–८ को उपसभापतिमा देवकी खत्री, सचिव बेनु शर्मासहित ११ सदस्यीय कमिटी गठन गरेको छ । अधिबेशनमा रास्वपा बागमती प्रदेशका प्रवक्ता अत्सव अर्याल, कानून विभाग संयोजक भीम फुयाल, मकवानपुर जिल्ला सचिव सञ्जिव पाठकलगायतको उपस्थिति रहेको थियो । रास्वपाले आउँदो पुष १९ गते हेटौंडा उपमहानगरपालिका स्तरीय अधिबेशन गर्ने तयारी गरेको जनाएको छ ।  

सम्बन्धित समाचार

रवि र बालेनको भेटवार्ता 

Breaking: रवि-बालेनबीच आज एकता,रवि पार्टी सभापति, बालेन प्रधानमन्त्री

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

BREAKING: रातभरको बैठकपछि रास्वपा र बालेनबीच सात बुँदे सहमति

रवि बालेन सहमतिपछि स्वर्णिम वाग्ले: बालेन्द्र शाह अब रास्वपा नेता

कमलपोखरीमा रवि बालेन सहमतिका मध्यरात ६ घण्टा ४५ मिनेट

जनताको आशा र चाहनाअनुसार रवि-बालेन एकै ठाउँमाः उपसभापति डीपि अर्याल

नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो सहमतिः रवि लामिछाने

सहमतिमा दरार पछि शनिबार साँझ निरास भएर फिल्म हेर्न जाँदै थिए शिशिर तर फोन आयो...

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
कांग्रेसले किन २ दिन सार्‍यो महाधिवेशन ?

कांग्रेसले किन २ दिन सार्‍यो महाधिवेशन ?

नेपाली कांग्रेसको १५औं महाधिवेशन २ दिन सरेको छ । आज पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको उद्घाटन असोज १८ गते गर्ने निर्णय गरेको हो ।
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।
कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

एक पदाधिकारीका अनुसार, महाधिवेशन बढीमा एक सातासम्म पर सार्ने तयारी छ । हाल महाधिवेशनका लागि तोकिएको अन्तिम १९ गते महाधिवेशन सुरु गर्ने वा अझ दुई दिन पर सारेर...