नेभिगेशन
समाज

जनताको आशा र चाहनाअनुसार रवि-बालेन एकै ठाउँमाः उपसभापति डीपि अर्याल

काठमाडौँ । रवि बालेन एकता जनताको आशा र चाहना बमोजिम भएको रास्वपा उपसभापति डीपि अर्यालले बताएका छन् । 
बालेन पक्षधरसँगको रातभरको छलफलमा सहभागी अर्यालले सहमति पछि बैठकका फोटो पोष्ट गर्दै लेखेका छन् ,‘जनताको आशा र चाहना बमोजिम २ नेता एकसाथमा अब रास्वपामा ।’
आइतबार बिहान रास्वपा र बालेन बीच ७ बुुँदे एकता सहमति भएको छ ।
सहमतिअनुसार रवि पार्टी सभापति रहनेछन् भने बालेनलाई रास्वपाले आगामी निर्वाचनमा सहभागी गराएर संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बनाउने छ ।
सहमतिले बालेन र उनका समूहका व्यक्तिहरूलाई रास्वपामा गोलबद्ध हुने र क्रमश त्यसलाई पार्टीमा अनुकुल समायोजन गर्दै जाने प्रतिबद्धता जनाइएको छ ।    
एक साता देखि सुरु भएको सहमतिको प्रयास लगभग विफल भएर नेताहरूले आस मारिसकेको अवस्थामा पुनः जुटेर आइतबार बिहान सहमतिमा हस्ताक्षर भएको सहमतिका लागि रातभर बैठकमा बिताएका रास्वपा उपसभापति डोलप्रसाद अर्याल डीपिले सिधाकुरालाई बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्बन्धित समाचार

Ncell
Extreme Energy

रवि र बालेनको भेटवार्ता 

Breaking: रवि-बालेनबीच आज एकता,रवि पार्टी सभापति, बालेन प्रधानमन्त्री

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

BREAKING: रातभरको बैठकपछि रास्वपा र बालेनबीच सात बुँदे सहमति

रवि बालेन सहमतिपछि स्वर्णिम वाग्ले: बालेन्द्र शाह अब रास्वपा नेता

कमलपोखरीमा रवि बालेन सहमतिका मध्यरात ६ घण्टा ४५ मिनेट

जनताको आशा र चाहनाअनुसार रवि-बालेन एकै ठाउँमाः उपसभापति डीपि अर्याल

नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो सहमतिः रवि लामिछाने

सहमतिमा दरार पछि शनिबार साँझ निरास भएर फिल्म हेर्न जाँदै थिए शिशिर तर फोन आयो...

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...