नेभिगेशन
समाज

गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै विरोध प्रदर्शन

काठमाडौँ । गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै विरोध स्वरुप काठमाडौंमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खोला मापदण्ड विरुद्ध भूमि अधिकार संरक्षण समितिले बुधबार काठमाडौंमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको हो । काठमाडौंको टेकुबाट सुरु भएको मोटरसाइकल र्यालीसहितको प्रदर्शनले उपत्यकाका विभिन्न नगर परिक्रमा गरेको थियो ।

Ncell
Extreme Energy

प्रदर्शनमा सहभागीहरुले जनताको सम्पतिको अधिकार सुनिश्चित गर, गैरन्यायिक खोला तथा सडक मापदण्ड खारेज गर, भूमिमा हाम्रो प्राण छ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढि घरधुरीको उठिवास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।
रोशी खोलाले गर्‍यो सतर्कता तह पार

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।