नेभिगेशन
समाज

जाँचबुझ आयोग समक्ष जेनजी अगुवा यादवले दिए बयान

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादवसंग जाँचबुझ आयोगले बयान लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको अगुवाका रुपमा रहेका यादवसंग जाँचबुझ आयोगले बुधबार बयान लिएको हो । जेनजी अगुवा यादवले जाँचबुझ आयोग समक्ष पुगेर बयान दिएको जनाएका छन् ।

Ncell
Extreme Energy

नेपाल सरकारद्वारा गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्व जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको घटना सम्बन्धमा यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री केपी शर्मा ओली लगाएयताकासँग बयान लिइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।
रोशी खोलाले गर्‍यो सतर्कता तह पार

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।