नेभिगेशन
समाज

प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम

काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम भइरहेको छ । मतपत्र छपाइ गरिरहेको जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मत्रपत्र छपाइ सुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो चरणमा १० लाख नमुना मतपत्र छपाइ गरिने छ भने दोस्रो चरणमा समानुपातिक मतपत्र छपाइ हुने छ । समानुपातिकका लागि २ करोड ८ लाख मतपत्र छपाइ हुने आयोगले जनाएको छ । 

Marvel
Extreme Energy

matpatra-chhapai_sidhakura4-1767862902.png

matpatra-chhapai_sidhakura2-1767862901.png

matpatra-chhapai_sidhakura-1767862899.png

matpatra-chhapai_sidhakura1-1767862899.png

तस्वीरः प्रदीपराज वन्त/निर्वाचन आयोग 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८...
बालेनसँग जयशंकरको भेटवार्ता, मोदीसँग भोलि

बालेनसँग जयशंकरको भेटवार्ता, मोदीसँग भोलि

प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोलि भेटवार्ता हुनेछ।