नेभिगेशन
समाज

गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने सुदन गुरुङ‍को घोषणा

काठमाडाैँ । जेनजी अगुवा सुदन गुरुङले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । उनले गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।’ 

Ncell
Extreme Energy

उनले आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात गरिने पनि उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा थप लेखेका छन्, नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’ 

यद्यपी उनले कुन पार्टी भन्नेबारे भने खुलाएका छैनन् । पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकट देखिएका छन् । र उनी रास्वपा नेताहरुसँग निरन्तर संवादमा छन् । 

उनी रास्वपाबाटै चुनाब उठ्ने संभावना उच्च रहेको रास्वपा निकट स्रोत बताउँछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।