नेभिगेशन
समाज

चुनावी अभियानका लागि रास्वपाले माग्यो ३२१ जना कर्मचारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी अभियानका लागि ३२१ कर्मचारी माग गरेको छ। शुक्रबार रास्वपाले विभिन्न पदमा ३२१ जना कर्मचारीको आवेदन खुलाएको हो । 
रास्वपाले चुनावी अभियानका लागि रणनीतिक विश्लेषक, अनुसन्धानकर्तादेखि, प्रचारप्रसारका कन्टेन्ट क्रिएटरहरू समेत माग गरेको छ। रास्वपाले ‘आरएसपी डिजिटल क्याम्पेन रूम-मिसन इलेक्सन’ भनेर आवेदन खुलाएको हो।
यसरी खुलाइएको जागिर ३० देखि ६० दिनका लागि हुने भनिएको छ। इच्छुकले यो लिंक मार्फत आवेदन दिन सक्ने छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

1-1767961053.jpeg

Marvel
Extreme Energy

2-1767961053.jpeg

4-1767961054.jpeg

3-1767961054.jpeg

5-1767961073.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज