नेभिगेशन
समाज

स्वास्थ्य बिमाको १० अर्बभन्दा बढी भुक्तानी रोकिएपछि प्रधानमन्त्रीले बोलाइन बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका लागि पहल थालेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
    
केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् । 

Ncell
Extreme Energy

स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो

यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो

गत कार्तिकमा हिमाल आरोहणका लागि गएका नेपाली र विदेशी नागरिकसहितको १५ जनाको टोली हिमपहिरोमा परेका थिए।  त्यतिबेला ८ जनाको सकुशल उद्दार गरिएको थियो भने २ जना मृत भेटिएका...
प्रधानमन्त्री बालेनलाई मोदीले पठाएको शुभकामना सन्देश हस्तान्तरण

प्रधानमन्त्री बालेनलाई मोदीले पठाएको शुभकामना सन्देश हस्तान्तरण

भेटपछि भारतीय राजदूत श्रीवास्तवले द्विपक्षीय हितका विषयमा छलफल भएको उल्लेख गर्दै लेखेका छन्,‘भारत र नेपालबीचको मजबुत एवं बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा फलदायी र सकारात्मक छलफल भयो,’...
अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग सोमबार छलफल गर्दैछन् ।
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार ४५ मिनेट भेटवार्ता गरेका छन् ।