नेभिगेशन
सबै कुरा
नक्कली भुटानी शरणार्थी प्रकरण :

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमा उच्च अदालतमा सुनुवाई हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाई हुँदैछ । खाँणको विषयमा कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही प्रकरणमा यसअघि मंसिर १५ गते उच्च अदालत पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।

Ncell
Extreme Energy

तर त्यतिबेला खाँणलाई थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा दुई न्यायाधीशको राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डे ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय दिएका थिए भने न्यायाधीश प्रकाश खरेलले उनी निर्दोष हुन् भन्न सकिने अवस्थ नरहेकाले धरौटीमा छोड्न नहुने राय दिएका थिए । दुई न्यायाधीशहरुको फरक फरक राय आएपछि खाँणको पुन सुनुवाई हुने भएको हो । अब फेरि न्यायाधीश कोइरालाले फरक राय दिएभने खाँणको सुनवाई फेरि सर्वोच्च अदालतमा जानेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...