नेभिगेशन
समाज

काठमाडौँबाट उडेको टर्किस एयरको इन्जिनमा आगो देखियो, कोलकत्तामा सकुशल अवतरण

काठमाडौँ । काठमाडौँबाट टर्कीको इस्ट्यानबुलका लागि उडेको जहाज इन्जिनमा आगो लागेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार उडजनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँबाट दिउँसो १३ः२९ मा उडान भरेको टीके–७२७रए३३३ उडान नम्बरको जहाजको दायाँ इन्जिनमा ‘फायर रिपोर्टिङ’ भएको कार्यालयले उल्लेख गरेको छ। 
काठमाडौँ एप्रोच कन्ट्रोलमा उक्त रिपोर्टपछि जहाज कलकत्ता डाइभर्ट भएको विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ। 

Ncell
Extreme Energy

त्यसपछि केही समय होल्ड गरी कलकत्ता डाइभर्ट भएको जहाज नेपाली समयअनुसार अपराह्न ३ः०३ मा विमानस्थलमा सकुशल अवतरण गरेको हो। 

जहाजमा २२५ यात्रु र चालक दलका ११ गरी जम्मा २३६ जना रहेका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो

यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो

गत कार्तिकमा हिमाल आरोहणका लागि गएका नेपाली र विदेशी नागरिकसहितको १५ जनाको टोली हिमपहिरोमा परेका थिए।  त्यतिबेला ८ जनाको सकुशल उद्दार गरिएको थियो भने २ जना मृत भेटिएका...
प्रधानमन्त्री बालेनलाई मोदीले पठाएको शुभकामना सन्देश हस्तान्तरण

प्रधानमन्त्री बालेनलाई मोदीले पठाएको शुभकामना सन्देश हस्तान्तरण

भेटपछि भारतीय राजदूत श्रीवास्तवले द्विपक्षीय हितका विषयमा छलफल भएको उल्लेख गर्दै लेखेका छन्,‘भारत र नेपालबीचको मजबुत एवं बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा फलदायी र सकारात्मक छलफल भयो,’...
अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग सोमबार छलफल गर्दैछन् ।
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार ४५ मिनेट भेटवार्ता गरेका छन् ।