नेभिगेशन
समाज

महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल क्रिकेट संघ (क्यान)द्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राखेप सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले संयुक्त रूपमा महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन ।

Ncell
Extreme Energy

एक्सट्रिम इनर्जी ड्रिंक्सबीच भएको जर्सी प्रायोजन सम्झौताअन्तर्गत एक्सट्रिम इनर्जीको लोगोअंकित जर्सी सार्वजनिक गरिएको क्यान सचिव खड्काले जानकारी दिए । उनले नेपाली राष्ट्रिय महिला क्रिकेटलाई बलियो बनाउन क्यानले कुनै असर बाँकी नराख्ने बताए ।

खड्काले नयाँ सोच, बिचार र नयाँ संरचनाका साथ अन्तराष्ट्रिय स्तरमा महिला टीमले छुट्टै स्थान बनाउने विश्वास व्यक्त गरेका थिए । उनले नयाँ प्रशिक्षक समेत आइसकेको अवस्थामा दुईबर्षभित्र महिला क्रिकेट टोलीको प्रदर्शन निकै माथि उठ्ने धारणा व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।