नेभिगेशन
समाज

पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको बिहीबार बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले जानकारी दिइन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनिन्, “हजुरबुवा ९६ वर्ष पूरा भई ९७ वर्षमा प्रवेश गर्नुभएको थियो । उहाँको आज बिहान स्वर्गारोहण भएको छ ।” भट्टराईको शव अहिले पशुपतिस्थित ब्रह्मनालमा राखिएको र केहीबेरमा विद्युतीय शव गृहमा दाहसंस्कार गरिने उनले जानकारी दिइन । स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राज्यको निर्णायक तहमा आदिवासीको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व : राष्ट्रपति पौडेल

राज्यको निर्णायक तहमा आदिवासीको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको बर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन् ।
विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुँदैन : प्रचण्ड

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुँदैन : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो  नहुने बताएका छन् ।
जेएनको स्वास्थ्य बुझ्न वीर अस्पताल पुगे एमाले महासचिव पोखरेल

जेएनको स्वास्थ्य बुझ्न वीर अस्पताल पुगे एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा गृहमन्त्रीले खटाए सादा पोसाकका प्रहरी

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा गृहमन्त्रीले खटाए सादा पोसाकका प्रहरी

खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।

भर्खरै