नेभिगेशन
समाज

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिवार बिहान उनको उपचारका क्रममा निधन भएको हो । एक्कासी  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा भर्ना गरिएको थियो ।

Marvel
Extreme Energy

अस्पतालका अनुसार शनिवार बिहान ७ः४४ बजे उनको निधन भएको हो । नेपाली कलाकारिता क्षेत्रमा उनको अतुलनीय योग्दान  रहेको थियो ।

प्रायः चलचित्रहरूमा खलनायकको पात्रमा देखिने थापा दर्शकदिर्घामा निकै रुचाइएका कलकार हुन । पछिल्लो समय परिवार सहित भारतको मुम्बईमा बस्दै आएका थापा हिन्दी सिनेमामा पनि अभिनय गर्दै आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज