नेभिगेशन
समाज

क्यान्सर रोगको उपचारमा सरकारले कुनै कमि हुन नदिनेः स्वास्थ्यमन्त्री शर्मा

काठमाडौँ । स्वास्थ्यमन्त्री डा सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले कुनै कमि हुन नदिने बताएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले शनिबार काठमाडौंमा आयोजना गरेको साइकल र्याली उद्घाटन गर्दै मन्त्री गौतमले सवै प्रदेशमा क्यान्सरको उपचारका लागि सरकारले सहज व्यवस्था गर्ने भन्दै उपचारमा कुनै कमी हुन नदिने बताएकी हुन । उनले स्वास्थ्य क्षेत्रमा धेरै आवश्यकताहरु देखिएपनि त्यसलाई प्राथमिकीकरण गर्दै समस्या समाधान गरिने जानकारी दिए ।

Ncell
Extreme Energy

मन्त्री गौतमले यस बर्षपनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप सञ्चालन गर्न लागिएको भन्दै यस्ता अवसरको लाभ उठाउन आग्रह गरेकी छन् । उनले क्यान्सर रोगको रोकथामका साथै रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन सचेतना अपनाउनुपर्नेमा जोड दिएकी थिइन ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।