नेभिगेशन
समाज

ट्याक्टर दुर्घटना हुँदा झापामा एक किशोरको मृत्यु

झापा । झापाको अर्जुनधारामा आइतबार भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्युभएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले राससलाई जानकारी दिए ।

Marvel
Extreme Energy

बालुवा बोकेको प्र १–०१–००१ त ९०१० नम्बरको ट्याक्टरको ढालामा उनी बसेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज