नेभिगेशन
समाज

नेपाललाई तेस्रो सफलता, इङ्ल्यान्डका वेन्टन आउट

काठमाडौँ । नेपालका लागि स्पिन बलर संदिप लामिछानेले तेस्रो विकेट लिएका छन् । उनले सातौं ओवरको बलिङगमा उत्रिएका संदिपले आफ्नो पहिलो बलमा विकेट लिएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले इङ्ल्यान्डका वेन्टनको विकेट लिएका हुन । यो संगै नेपालले तेस्रो विकेट लिन सफल भएको छ । पहिलो विकेट शेर मल्ल र दोस्रो विकेट नन्दन यादवले लिएका हुन । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।