नेभिगेशन
समाज

टी–२० विश्वकपः  इङ्गल्यान्डद्वारा नेपाल सामु १८५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । जारी टी–२० विश्वकपमा आइतबार भएको नेपाल र  इङ्गल्यान्डबीचको खेलमा इङ्गल्यान्डद्वारा नेपाल सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो  ।

Ncell
Extreme Energy

बलिङतर्फ नेपालका लागि नेपालका लागि नन्दन यादव र उपकप्तान दीपेन्द्र सिंह ऐरीले व्यक्तिगत समान २–२ विकेट लिएका हुन । भने शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।