नेभिगेशन
समाज

फागुन १ गतेदेखि सुरु हुने एन्फा महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी फागुन १ गतेदेखि उदयपुरमा सुरु हुने एन्फा महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

एन्फाले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले आगामी फागुन १ देखि ९ गतेसम्म उदयपुरको त्रियुगा नगरपालिकास्थीत थरुहट रंगशालामा आयोजना हुने एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतियोगितामा गाईघाट एफसी, न्युरोड टीम, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एफसी रियाले, एपीएफ फुटबल क्लव, आरएस रिर्सोट एण्ड विच भलिबल टिम , चर्च व्वाईज युनाइटेड, छहारी एफसी र संकटा एफसी गरि १० टीमको सहभागीता रहने एन्फाले जनाएको छ ।

Ncell
Extreme Energy

प्रतियोगिताको बिजेतालाई रु ७ लाख ५० हजार, उपबिजेतालाई रु ५ लाख रुपैया प्रदान गरिने छ भने फेयर प्ले टीमलाई रु ५० हजार, उत्कृष्ट खेलाडी, गोलकिपर र उच्च गोलकर्तालाई रु ५० हजार प्रदान गरिने प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । प्रतियोगिताको अनुमानति बजेट रु १ करोड २० लाख ६२ हजार रुपैया रहेको एन्फाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।