नेभिगेशन
समाज

भारतले सहयोग स्वरुप प्रदान गरेका सवारीसाधन सिंहदरबार भवन अगाडि पार्किङ(तस्बिरहरु)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई गाडी उपहार दिएको छ । निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडीहरू अहिले जलेको सिंहदरबार अगाडि पार्किङ गरिएको छ । गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो। सोही अनुरूप भारत सरकारले गाडी उपलब्ध गराएको हो । यसपटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी करिब ६५० वटा गाडी उपलब्ध गराउने बताइएको छ । तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

india-help-vehicle11-1770626625.png

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

india-help-vehicle10-1770626624.png

Marvel
Extreme Energy

india-help-vehicle9-1770626621.png

india-help-vehicle8-1770626620.png

india-help-vehicle4-1770626614.png

india-help-vehicle1-1770626609.png

india-help-vehicle-1770626609.png

india-help-vehicle5-1770626615.png

india-help-vehicle6-1770626617.png

india-help-vehicle2-1770626611.png

india-help-vehicle3-1770626612.png

india-help-vehicle7-1770626618.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation