नेभिगेशन
समाज

मधेसमा बालेनको चुनावी अभियान, महोत्तरी सम्म पुग्ने

सप्तरी । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज मधेस प्रदेशका जिल्लामा चुनावी अभियान सुरु गरेका छन्। 

मंगलबार बिहान बालेन सप्तरीबाट अभियान सुरु गरेका छन् । बालेनले बिहान सप्तरीको सप्तकोसी नगरपालिकाबाट मधेस केन्द्रीत चुनावी अभियान सुरु गरेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज उनी सप्तरीको कन्चनपुर, हनुमाननगर, राजबिराज, डाक्नेश्वरी, बोधेबर्साइन, भगनवानपुर, नबराजपुर, बरियारपट्टी, औरही लगायतका ठाउँमा हुने चुनावी कार्यक्रममा सहभागी हुनेछन्।

Ncell
Extreme Energy

त्यसैगरि सिराहाको जिरोमाइल, गोलबजार, चोहर्बा, मिर्चैया, कल्यानपुर, सिराहा सदरमुकाम, धनुषाको यदुकुवा, धनुषाधाम, नगराइन, महोत्तरीको जलेश्वर, एकडारा, बलबा, सरपल्लो र बर्दिबासमा बालेनले मतदाता भेटघाट कार्यक्रम गर्नेछन्। 

बालेन आफू उम्मेदवार रहेको झापा ५ का कार्यक्रमबाट आज मधेसका जिल्ला प्रवेश गरेका हुन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै