नेभिगेशन
समाज

काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो

काठमाडौँ । काठमाडौँबाट ओखलढुंगाको रगनी जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ । 

घटनास्थलमा रहेका गोपाल थोकरले सामाजिक सञ्जालमा लाइव गरेको भिडियो हेर्दा दुर्घटनामा ठूलो हताहती भएको आशंका गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्रदेश ३ ०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको छ ।

Marvel
Extreme Energy

अहिले स्थानीय र प्रहरी उद्धारमा खटिएका छन् । घटनाका विस्तृत विवरण आउने क्रममा रहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation